समाचार
हाकिम गएनन मौलापुरमा, नगरशिक्षकदेखी सुत्केरीसम्म आन्दोलित
विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा रौतहटको मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ ।... पुरा समाचार
बालेन सरकारले मौलापुरको बजेट फ्रजि गराउने षडयन्त्रमा लागेको आरोप
रौतहटको मौलापुर नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले बजेट फ्रिज गर्न... पुरा समाचार
आजपाले गर्यो आईटी आर्मी पुनर्गठन
आम जनता पार्टी ९आजपा० निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । नरेश तुराहाको अध्यक्षतामा... पुरा समाचार
मतदाताको आवाज : भ्रष्टाचार नियन्त्रण र सुशासन
नेपालका मतदाताले सशक्त परिवर्तनका लागि पहिलोपटक सुदूर अपेक्षा राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ठूलो विश्वास... पुरा समाचार
सिंहदरबार–सर्वोच्च तोडफोड प्रकरण : ४६ जनाविरुद्ध मुद्दा दर्ता
जेन जी आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड गरेको आरोपमा ४६ जनाविरुद्ध मुद्दा दर्ता भएको... पुरा समाचार
जाँचबुझ आयोग प्रतिवेदन कुर्दै जेनजी, निश्पक्षताप्रति सर्वोच्च अदालतकै शंका
जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले कस्तो प्रतिवेदन दिन्छ भन्ने आम... पुरा समाचार
राष्ट्रिय प्रतिभा प्रतियोगितामा प्रथम भए योगेश , पाए २ लाख पुरस्कार
श्री कृष्ण माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी योगेश विश्वकर्माले ‘National Student Talent Competition 2082’ २०८२’ मा प्रथम... पुरा समाचार
प्रचण्डसँग चुनावी तालमेलको प्रयासमा केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग चुनावी तालमेलको प्रयास... पुरा समाचार
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : जेनजी फ्रन्ट
जेनजी आन्दोलनमा सक्रिय रहेका जेनजी समूहहरूले गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको म्यादभित्र... पुरा समाचार
विश्वेन्द्र पासवानले खोजे प्रधानमन्त्रीमा प्रभु साह
बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले प्रधानमन्त्रीमा आम जनता पार्टी (आजपा) का अध्यक्ष... पुरा समाचार















