प्रवास
ईपीएस कामदारको भिसा थपिने
सोल । रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत दक्षिण कोरिया आएर भिसा अवधि सकिएका विदेशी कामदारलाई सरकारले... पुरा समाचार
टिकटकमाथि जापानमा पनि प्रतिबन्ध !
लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानको सत्तारुढ लिबरल... पुरा समाचार
नेपाली प्रवासी समाज हाइलले आविष्कार केन्द्रलाई गर्यो सहयोग
काठमाडौं । नेपाली प्रवासी समाज हाइल, साउदी अरेबियले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । समाजले... पुरा समाचार
अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या दश हजार नाघ्यो
अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको संख्या दश हजार नाघेको छ । मंगलबार भिक्टोरियामा २७० र न्यु साउथ... पुरा समाचार
भिसाको म्याद सकिए पनि साउदीबाट फर्किन जरिवाना नलाग्ने
साउदीबाट फर्किन चाहेका नागरिकलाई भिसा सकिएपनि जरिवाना नलाग्ने भएको छ। साउदीस्थित नेपाली दूतावासले शुक्रबार सूचना जारी... पुरा समाचार
‘उद्धार’ उडानको भाडा नियमितभन्दा चार गुणा महंगो
२९ जेठ, काठमाडौं । मलेसियाबाट नेपाल फर्किन ३ महिनाअघि रमेश क्षत्रीले २५ हजार रुपैयाँमा टिकट काटे... पुरा समाचार
कोरोना कहरः अति प्रभावित देशमा २४ घण्टाभित्र कति नयाँ संक्रमित देखिए ?
एजेन्सी । रुसमा दश दिनयता लगातार २४ घण्टामा १० हजार बढी कोरोना संक्रमित फेला परिरहेका छन्... पुरा समाचार
उत्तरप्रदेशमा २६८ रेलबाट ३ लाख फर्किए, सबैभन्दा बढी गोरखपुर
एजेन्सी । भारतमा सवैभन्दा धेरै उत्तर प्रदेशमा तीन लाखभन्दा बढी नागरिक आएका छन् । देशका विभिन्न... पुरा समाचार
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको सख्या १८ हजार ७ सय पुग्यो, मृत्यु हुनेमा २० नेपाली
लन्डन । बेलायतमा कोरोना भाइरस ९कोभीड–१९० बाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको... पुरा समाचार
अस्ट्रेलियामा रहेका नेपालीलाई दूतावासले भन्यो – समस्यामा परे सम्पर्क गर्नू
काठमाडौं । अध्ययन वा अरु प्रयोजनको लागि अस्ट्रेलिया पुगेका नेपालीलाई समस्या परेको खण्डमा सहयोग माग्न अस्ट्रेलियाको... पुरा समाचार






