शिक्षा
शिक्षामन्त्री पोखरेललाई कोरोना पुष्टि
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि... पुरा समाचार
शिक्षामन्त्री पोखरेलको राजीनामा दिने तयारी
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा... पुरा समाचार
परीक्षा गर्न सरकारको स्वीकृति
सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र... पुरा समाचार
सबै तहका परीक्षा सञ्चालन गर्न सहमति दिने निर्णय
कोरोनाको महामारीका रोकिएका विभिन्न तहका परीक्षा सञ्चालनका लागि सरकारले सैद्धान्तिक सहमति दिएको छ। बुधबार मन्त्रिपरिषदका निर्णय... पुरा समाचार
कक्षा १२ को परीक्षा रद्द गर्न मिल्दैन, ढिलो चाँडो हुन्छ : मन्त्री पोखरेल
कक्षा १२ को परीक्षा रद्द गर्न मिल्दैन, ढिलो चाँडो हुन्छ : मन्त्री पोखरेल नोवेल कोरोना भाइरस... पुरा समाचार
शिक्षकलाई विद्यालय पुग्न निर्देशन
वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका... पुरा समाचार
तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड-१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक... पुरा समाचार
कक्षा १२ को परीक्षा दशैं पछाडि मात्रै गर्ने निर्णय
कक्षा १२ को परीक्षा दशैं पछाडि मात्रै गर्ने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा... पुरा समाचार
लकडाउनमा बन्द नभएको विद्यालय
नोवेल कोरोना भाइरस कोभिड–१९् को महामारीबाट शिक्षा क्षेत्र पनि थलिएको छ । कोरोनाकै कारण यो वर्षको... पुरा समाचार
कक्षा ११ पढ्न ‘डी प्लस’ नल्याए पनि हुने, बाध्यकारी प्रावधान हट्यो
राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा एसईईमा... पुरा समाचार
















