प्रधानमन्त्री अस्वस्थ, नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं, ३२ जेठ । आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

एमसीसीका बारेमा निर्णय गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि सचिवालय बैठक स्थगित भएको बताइएको छ ।

नेकपाले ४ बजेको लागि सचिवालय बैठक बोलाएको थियो ।

३२ जेठ २०७७, आइतवार १२:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु