फेरि ४२५ जनामा कोरोना संक्रमण पुष्टि
३२ जेठ, काठमाडौं । आइतबार नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।
हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।
३२ जेठ २०७७, आइतवार १०:५८ बजे प्रकाशित





