पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको निर्णय
काठमाडौ। सरकार घर बनाउँदै गरेकालाई भुकम्प पिडितहरुलाई समेत अनुदानदिने भएको छ । आइतबार बसेको समितिको बैठकले विनाशकारी भुकम्पलगत्तै सरकारी निकायको मुख नताकी घर बनाएका पीडितहरुलाई पनि अनुदान दिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले निर्माणाधीन घर भने भूकम्प प्रतिरोधी हुनुपर्ने सर्त राखेको छ ।
२९ चैत २०७२, सोमवार ०५:०९ बजे प्रकाशित