झलनाथ खनाल अचानक बिरामी, ह्याम्स अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल रक्तचाप बढेपछि ह्याम्स अस्पतालमा भएका छन् ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अहिले खनालको अवस्था ठीक छ र सम्भवतः भोलि डिस्चार्ज हुनेछन् ।
२८ असोज २०७७, बुधवार १५:४० बजे प्रकाशित