नेपाली बैज्ञानिक डा.साहुलाई अमेरिकामा साढे ३ करोड पुरस्कार प्रदान

नेपाली  बैज्ञानिक डाक्टर ईन्द्रदेव साहुलाई अमेरिकामा करिब साढे ३ करोड रुपैंया बराबरको पुरस्कार प्रदान गरिएको छ ।

उनलाई अमेरिकाको नेशनल साईन्स फाउण्डेशनले अनुसन्धानका लागि यति ठूलो रकमको पुरस्कार प्रदान गरेको हो ।

उनलाई २ लाख ९७ हजार अमेरिकी डलरको पुरस्कार प्रदान गरिएको हो। उनले पोटासियम च्यानल एसिसरी प्रोटिन विषयमा अनुसन्धान गरेका थिए ।

हाल अमेरिकाको क्यान्टोकी विश्व विध्यालयमा एसिस्टेण्ट प्रोफेसरका रुपमा कार्यरत डाक्टर साहु सप्तरी महादेवाका निवासी हुन।

२२ वैशाख २०७८, बुधवार १२:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु