फेसबुकमा यसरी बन्द गर्नुहोस् साथी बन्ने सुझाव

अब कुरा आउँछ अनावश्यक फ्रेन्ड्स सजेसन तथा पिपुल यू मे नो जस्ता रिमाइन्डरबाट कसरी जोगिने त यसका लागि सुरुमा फेसबुक एप खोल्नुहोस् र दायाँ कुनामा रहेको तीन वटा धर्सामा थिच्नुहोस् ।

अब थोरै तल रहेको सेटिङ एन्ड प्राइभेसीहुँदै सेटिङ भित्र जानुहोस् । त्यसपछि तल रहेको नोटिफिकेसन सेटिङमा प्रवेश गर्नुहोस् ।

अब पिपुल यू मे नो अप्सन देखिनेछ । यहाँ तपाईंले अलाउ नोटिफिकेसन अन फेसबुक अप्सनलाई डिसेबल गर्नुपर्ने हुन्छ ।

यति गरिसकेपछि तपाईंलाई फेसबुकले कुनै पनि प्रकारका फ्रेन्ड्स सजेसन नोटिफिकेसन पठाउने छैन ।

१६ चैत २०७७, सोमवार १३:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु