काठमाडौंमा १३९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।
२८ साउन २०७७, बुधवार १६:५२ बजे प्रकाशित




