कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।
काठमाडौंका ५ जना, भक्तपुरका २ जना तथा मकवानपुर, धादिङ, चितवन, मोरङ, बारा, पर्सा, गोरखा, बाँके र कञ्चनपुरका एकरएक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय तथा सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।
२ मंसिर २०७७, मंगलवार २१:२५ बजे प्रकाशित