गण्डकी प्रदेशका डीआईजीसहित थप ६७ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) सहित थप ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशका डीआईजीमा कोरोना देखिएपछि उनी आइसोलेसनमा बसेका छन् ।
कास्कीको क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा परीक्षण गर्दा गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
२१ भदौ २०७७, आइतवार १३:२१ बजे प्रकाशित