काठमाडौं थप ३५७ मा कोरोना पुष्टि

काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार थप जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा तीन सय ५७ जना, ललितपुरमा ४६ जना र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१८ भदौ २०७७, बिहीवार १६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु