प्रबिण बजगाईंको पहिलो मोडलिङ : मन मुटु जलाई … (भिडियोसहित)

‘मन मुटु जलाई …’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रुपेश भट्ट, रमिला धमला र प्रताप तामाङको आवाजमा रहेको गीतमा प्रबिण बजगाईं, सरु पाण्डे , लक्ष्मण चौलागाईं , अर्जुन भट्ट र अर्जुन खातीले अभिनय गरेका छन् ।

मोडलिङमा भाग्य खोज्दै गरेका बजगाईंको यो पहिलो मोडलिङ हो ।

रुपेश भट्टद्वारा निर्देशित बियोगान्त कथामा आधारित गीतमा अर्जुन खातीको शब्द र राजु श्रेष्ठको छायांकनमा रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

१६ चैत २०७७, सोमवार १७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु