कृष्ण थापाको ‘पानी पर्दा छाता….’ सार्वजनिक (म्युजिक भिडियो सहित)

गायक कृष्ण थापाको स्वरमा रहेको नयाँ गीत ‘पानी पर्दा छाता ओड्दा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

ग्लोबल निउज लाइभ युट्युब बाट सार्वजनिक भएको हो ।

गीतमा बिरेन्द्र कार्कीको शब्द तथा लय रहेको छ । गोविन्द लामा, वीरमान लामा र निलिमा भट्ट अभिनित यस म्युजिक भिडियोमा लक्ष्मी राईले निर्देशन गरेकि छिन।

साथै चन्द्रबहादुर पाँडेले म्युजिकको छायांकन गरेका हुन । बादल राईको सम्पादकमा निर्मित उक्त म्युजिक भिडियो भोला पौडेलले रेकर्ड गरेका थिए ।

प्रेम सम्बन्धका विषयमा आधारित यस गीतमा पानीको बर्षात संगै पग्लिएका ती कोमल मनलाई केही समयपछि हुरिबतासले उडाइदेको वियोगान्त प्रेमरसमा आधारित कथालाई भिडियो मार्फत रोचक ढंगले प्रस्तुत गरिएको छ ।

कर्साङ्ग लामाको एरेन्जरमा निर्मित गितमा पवित्रा भट्ट , इशान परिवारले पनि सहयोगी भुमिका निभाएका छ्न ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस 

१९ माघ २०७७, सोमवार १२:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु