स्विमिङ पूल भित्रै योगा

बलिउड अभिनेत्री मलाइका अरोरा अहिले चर्चामा छिन् ।

अभिनेत्री अहिले आफ्ना ब्वाईफ्रेण्ड अर्जुन कपूरसँग गोवामा इन्जोय गरिरहेकी छन् ।

उनले गोवाबाटे नयाँ वर्षको सेलिब्रेट गरेकी छन् । उनी अधिकांश समय सोसल मिडियामा एक्टिभ रहन्छिन् ।

यसैबीच उनको स्विमिङ पूलमा योगा गरिरहेको फोटो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

२३ पुस २०७७, बिहीवार १३:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु