अस्पतालबाट डिस्चार्ज भए साउथ सुपरस्टार रजनीकान्त

दुई दिन अस्पतालमा बसेपछि साउथ सुपरस्टार रजनीकान्त अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आईतवार अस्पताल प्रशासनले एक स्टेटमेन्ट जारी गर्दै यसको जानकारी दिएको हो ।
१२ पुस २०७७, आइतवार १७:४० बजे प्रकाशित
२५ चैत २०८१, सोमवार