यसरी हेर्न सकिन्छ एसईई नतिजा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ ।
यस वर्षको एसईई नतिजा वेबसाइट, एसएमएस र आइभीआरमार्फत हेर्न सकिनेछ ।
एसएमएस र आईभीआरका लागि नेपाल टेलिकम र एनसेलमा १६००मा एसएमएस पठाउन सकिनेछ ।
बोर्डले विभिन्न वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बताएको छ ।
१ भदौ २०७७, सोमवार १८:५० बजे प्रकाशित





