एसईईको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले वि। सं २०७६ सालको एसईईको परिक्षाफल प्रकाशित गरेको छ। बोर्डको बैठकले सोमबार विद्यार्थीको परीक्षाफल प्रमाणित गरेको हो। परीक्षा नियन्त्रण कार्यालयले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो। सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो। तर परीक्षााफल प्रकाशित भएपनि विद्यालयहरूले भदौ १५ … Continue reading एसईईको नतिजा प्रकाशित