कक्षा १२ को परिक्षा फरक माेडलमा गर्ने तयारी
कक्षा १२ को परिक्षा फरक माेडलमा गर्ने तयारी ।
कक्षा १२ परीक्षाका लागि तयारी भइरहेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एक अन्तर्वार्तामा भनेका थिए कि कक्षा १२ परीक्षा लिने तर फरक मोडेलमा।
शिक्षामन्त्री पोखरेलका अनुसार दशै र तिहारको बीचमा / सम्भवतः परीक्षा सम्पन्न गर्न गृहकार्य भइरहेको छ र परीक्षाको तालिका छिट्टै सार्वजनिक गरिने छ तर बढ्दो संक्रमणको
केसले योजना परिवर्तन गर्न बाध्य तुल्याउन सक्छ।
२७ असोज २०७७, मंगलवार ०६:२० बजे प्रकाशित





