आजको विदेशी मुद्रा विनिमयदर

आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९७ पैसा र विक्रिदर ११८ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ३२ पैसा र विक्रिदर १२९ रुपैयाँ ९८ पैसा रहेको छ ।

बैकको अनुसार मंगलबार युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र विक्रिदर १४२ रुपैयाँ ९२ पैसा रहेको छ ।

२१ वैशाख २०७८, मंगलवार १२:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु