डिजेल र मट्टीतेलको मूल्य घट्यो
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य एक एक रुपैयाँले घटाएको छ ।
पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।
३१ भदौ २०७७, बुधवार २१:३२ बजे प्रकाशित





