कोरोना संक्रमणबाट पाटन अस्पतालमा एक जनाको मृत्यु

ललितपुरको कोरोना संक्रमणबाट पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ।

काठमाडौंका ६० वर्षीय पुरुषको आइतबार दिउँसो ३स्४० बजे मृत्यु भएको अस्पताल प्रशासन स्रोतले जनाएको छ।

मधुमेह र उच्च रक्तचापका बिरामी ती पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि साउन २० गते अस्पताल भर्ना गरिएको थियो। उनको परीक्षणका क्रममा कोभिड १९ पोजिटिभ देखिएको र उपचारकै क्रममा मृत्यु भएको हो।

१ भदौ २०७७, सोमवार १०:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु