शुक्रबार बिहान ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौं । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।
मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । संक्रमितको संख्या २५८ पुगेको छ ।

२ जेठ २०७७, शुक्रवार ०२:४४ बजे प्रकाशित