मुख्यमन्त्री गुरुङले जन्मदिनमा दिए कार्यालयभित्रै रक्सी पार्टी (भिडियोसहित)
पोखरा । मुख्यमन्त्रीले कार्यलय भित्रै रक्सी पार्टी गरेको भन्दा पत्याउन गाह्रो पर्छ तर, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनमा भन्दै मुख्य मन्त्री कार्यालयमा नै रक्सीसहितको भोज दिएका छन ।
यो समाचार न्युज अफ नेपाल पोखराले सम्प्रेषण गरेको छ । न्युज अफ नेपाल पोखराको समाचार हेर्न यहाँ किल्क गर्नुहोस ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
३ फागुन २०७६, शनिवार १४:०९ बजे प्रकाशित





