नयाँ लोक दोहोरि गीत ‘जुनकिरी’ सार्बजनिक
नेपाली लोक तथा दोहोरि छेत्र मा एक दशक डेकी निरन्तर लागिरहेका जय देबकोटा को नया लोक दोहोरि गीत जुनकिरी सार्बजनिक भएको छ ।
जय देबकोटा र गौरी भट्ट को सुमधुर स्वर रहेको गीत को लय सब्द जय देबकोटा आफै को रहेको छ /बहुप्रतिभा का खानि जय देबकोटा को आफनै स्टुडियो तरङ्ग मार्फत बजार मा आएको उक्त गीत मा ..
आहिले को चर्चित मोडेल अलिना रायमाझी को निकै राम्रो र कुशल अभिनय हेर्न सकिन्छ/ नाच्ने होस् या अरु सबै लोक होस् या आधुनी गीत सबै मा अभिनय गर्न एलिना रायमाझी पछिलो समय म्युजिक छेत्र मा निकै ब्यस्त देखिनछिन ..
https://www.youtube.com/watch?v=aGMYuwKcs2I&app=desktop
२५ वैशाख २०७५, मंगलवार ०३:४० बजे प्रकाशित













