‘सकस’को ‘शिला गजब छ’ सार्वजनिक

काठमाण्डौमा हुने गरेको डनगिरी र हत्याको प्रसंगलाई चलचित्रले उठान गरेको छ । एनबी महर्जनले चलचित्रको निर्देशन गरेका हुन् ।

यो चलचित्रमा समावेश ‘शिला गजब छ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जुनु रिजालको स्वर, केशव जोशीको शब्द, चेतन सापकोटाको संगीत रहेको यो …”>

चलचित्र ‘सकस’ कात्तिक २४ गतेबाट रिलिज हुँदैछ । काठमाण्डौमा हुने गरेको डनगिरी र हत्याको प्रसंगलाई चलचित्रले उठान गरेको छ । एनबी महर्जनले चलचित्रको निर्देशन गरेका हुन् ।

यो चलचित्रमा समावेश ‘शिला गजब छ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जुनु रिजालको स्वर, केशव जोशीको शब्द, चेतन सापकोटाको संगीत रहेको यो आइटम गीतमा पि्रया रिजाललाई फिचरिङ गरिएको छ । साथमा, चलचित्रका मुख्य कलाकार प्रज्वल गिरी, सुनिल दत्त पाण्डे र सुन्दर श्रेष्ठलाई भने भिडियोमा देख्न सकिन्छ ।

२१ कात्तिक २०७४, मंगलवार ०४:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु