काठमाडौंमा एकैदिन ३,२३२ जनामा कोरोना संक्रमण

६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमित भेटिएका छन् ।

बिहीबार देशभर थप ६५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९० जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ

६ जेठ २०७८, बिहीवार १८:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु