कोरोना महामारीबीच भुकम्पको धक्का महसुस

कोरोना महामारीबीच नेपालमा भुकम्पको धक्का महसुस गरिएको छ ।

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो । बुधबार दिउँसो २.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

२२ वैशाख २०७८, बुधवार २२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु