डा. गोविन्द केसीको अनशन तोड्ने तयारी

डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि डा केसीको अनशन तोड्ने तयारी छ।

शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए ।

शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

२३ असोज २०७७, शुक्रवार ०७:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु