कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु (विवरण)

नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ८ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ज्यान गुमाउने ८ जनासहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

११ असोज २०७७, आइतवार ०७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु