शशांक कोइराला अस्पताल भर्ना, आइसीयूमा उपचार

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा रहेका डा कोइरालालाई हिजो साँझ ज्वरो बढेपछि चावहिल स्थित ॐ अस्पताल लगिएको थियो ।

नेता शशांकको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा बिश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा प्रमेश सुन्दर श्रेष्ठ लगायतको टिम संलग्न रहेको छ ।

३१ भदौ २०७७, बुधवार १०:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु