कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

थप १ हजार ८१ जनामा कोरोना कोभिड-१९ संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यकामा थप ४६४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
२४ भदौ २०७७, बुधवार १७:०७ बजे प्रकाशित