गोंगबुमा सुटकेशभित्र टुक्रा -टुक्रा पारेको शव फेला
			काठमाडौंको गोंगबुस्थित गणेश स्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा शव फेला परेको छ ।
शव टुक्रा पारेको अवस्थामा फेला परेको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेको छ ।
२५ साउन २०७७, आइतवार ०९:२२ बजे प्रकाशित
						 




