चेसको आनन्द

दैलेख सदरमुकामस्थित एक पसलमा बुद्धिचाल खेल्दै व्यापारीहरु। दैलेखका व्यापारीहरु व्यापार नहुँदा फुर्सदमा यो खेल खेलेर मनोरञ्जन लिने गर्छन्। तस्विरः गोविन्द केसी

९ असोज २०७२, शनिवार ०९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु