सांसद क्षेत्रविकास कोषबाट बाटो निर्माण

सांसद राजाराम स्याङतान को क्षेत्रविकास कोषबाट विनियोजित रु १० लाखको लागत्तमा आग्रा गाविस वडा नम्बर ६ लप्सीखोला हाल थाहा नगर पालिका वडा म्बर ७ मा मोटर बाटो निर्माण हुँदैछ ।

५ चैत २०७३, शनिवार १३:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु