अचानक भूकम्पको धक्का महसुस

आइतबार भूकम्पको धक्का महसुस गरिएको छ ।

हुम्लालाई केन्द्रबिन्दु बनाएर आइतवार बिहान २ म्याग्निच्यूडको भूकम्प गएको हो ।

बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो।

२६ वैशाख २०७८, आइतवार २०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु