भारतीय ह्याकरद्वारा नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक, राखे भारतको झण्डा
भारतीय ह्याकरद्वारा नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक, राखे भारतको झण्डा
उनीहरुले क्यानको साइटमा भारतीय झण्डा राखेका छन् । साइट ह्याक गर्नेले आफूलाई ुटिम आइक्रुु नाम दिएको छ । उनीहरुले ‘फिल द पावर अफ इण्डियन ह्याकर’ भन्ने सन्देश पनि छाडेका छन् ।
नेपालले नयाँ नक्सा जारी गरेपछि नेपाली र भारतीय ह्याकरबीच एक अर्काका देशका वेबसाइट ह्याक गर्ने क्रम बढेको छ ।
१० कात्तिक २०७७, सोमवार ०९:५१ बजे प्रकाशित





