आजको मौसम : यी यी प्रदेशमा वर्षाको संभावना
आज प्रदेश १ र २ का एकाध ठाउँमा वर्षाको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ र प्रदेश २ का एक(दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
१० कात्तिक २०७७, सोमवार ०७:१३ बजे प्रकाशित





