मौसम पूर्वानुमान : गण्डकी र प्रदेश १ का केही ठाउँमा पानी पर्ने

हाल देशको पहाडी भू(भागमा सामान्य बदली र तराई भू(भागमा आशिंक बादली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति भने केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ तथा गण्डकी प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी २४ घण्टामा प्रदेश १, गण्डकी प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
१९ भदौ २०७७, शुक्रवार ०६:५३ बजे प्रकाशित