विविध समाचार

यस्तो छ तपाईंको शुक्रबारको भाग्यफल

यस्तो छ तपाईंको शुक्रबारको भाग्यफल

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन... पुरा समाचार

भैंसी व्यापारी र प्रहरीबीच झड्प, १२ राउण्ड हवाई फायर

भैंसी व्यापारी र प्रहरीबीच झड्प, १२ राउण्ड हवाई फायर

रौतहटको सीमावर्ती राजपुर नगरपालिकामा भैसी व्यापारी र प्रहरीबी झड्प हुँदा १२ राउण्ड हवाइ फायर भएको छ... पुरा समाचार

अब समाजसेवा गर्ने सरिता गिरीको इच्छा

अब समाजसेवा गर्ने सरिता गिरीको इच्छा

सरिता गिरीलाई सांसद पदबाट हटाउने जनता समाजवादी पार्टीको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले अस्वीकार गरिदिएको छ ।... पुरा समाचार

विप्लवका कार्यकर्ता धमाधम पक्राउ पर्न थाले

विप्लवका कार्यकर्ता धमाधम पक्राउ पर्न थाले

प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुई-दुई, दैलेख र... पुरा समाचार

बिहीबारको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षा

बिहीबारको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षा

मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ । बिहीबार मौसम... पुरा समाचार

बिहीबारको तपाईंको भाग्यफल यस्तो छ

बिहीबारको तपाईंको भाग्यफल यस्तो छ

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर... पुरा समाचार

नेपाल प्रवेशको पहिचान खुलाएर अभिलेख राख्न निर्देशन

नेपाल प्रवेशको पहिचान खुलाएर अभिलेख राख्न निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रवेश गर्ने व्यक्तिको पहिचान खुल्ने गरी अभिलेख राख्न सरकारलाई निर्देशन... पुरा समाचार

बुधबार तपाईंको दिन कस्तो होला ? यसो भन्छ राशिफल

बुधबार तपाईंको दिन कस्तो होला ? यसो भन्छ राशिफल

मेष  चू,चे,चो,ला,लि,लू,ले,लो,अ आत्मिय मित्र तथा साभिभाई हरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा... पुरा समाचार

२०० भन्दाबढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं आउन रोक !

२०० भन्दाबढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं आउन रोक !

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी०ले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न... पुरा समाचार

प्रधानमन्त्री ओलीले दोहोर्याए राम नेपालमै जन्मिएको दाबी

प्रधानमन्त्री ओलीले दोहोर्याए राम नेपालमै जन्मिएको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्यापुरीको अध्ययन अघि बढाउन आग्रह गरेका छन्। चितवनको माडी नगरपालिका-९... पुरा समाचार