रोजगार
कोभिड कै बेला नेपाल प्रहरीमा ५ डिआइजी थपिने
सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक ९डिआइजी०को दरबन्दी थप्ने गरी गृहकार्य अघि बढाएको छ । गत वर्षको... पुरा समाचार
पर्यटन क्षेत्रका मजदुरलाई पर्यटन बोर्डले रोजगारी दिने
पर्यटन मजदुरलाई रोजगारी दिन बोर्डले ल्यायो ५ करोड बराबरको कार्यक्रम तयार पारेको छ। बोर्डले सुरुमा १ करोड... पुरा समाचार
पर्यटन मन्त्रालयले माग्यो पूर्वाधार कार्यक्रमको प्रस्ताव
प्रदेश सरकार र स्थानीय तहबाट आव ०७७/०७८ र तत्पश्चात् साझेदारीमार्फत कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमहरुका लागि... पुरा समाचार
लोकसेवामा विज्ञ र कर्मचारीको यस्तो छ गलत धन्दा
मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ... पुरा समाचार
वायुसेवा निगमले विदेशबाट १८ हजार नेपालीलाई घर फर्कायो
नेपाल वायुसेवा निगमले नेपालमा लकडाउन शुरु भएयता भएका चार्टर्ड उडानमा १८ हजार यात्रुलाई सेवा दिएको छ... पुरा समाचार
सेटिङको आशंकामा लोकसेवा परीक्षा रद्द
लोकसेवा आयोगले लिएको मौखिक परीक्षामा सेटिङको आशंका भएपछि त्यसको लिखित परीक्षासमेत रद्द भएको छ। बुधबार आयोगले... पुरा समाचार
सहसचिव र उपसचिवको नयाँ भर्ना खुल्ने
कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि सरकारका विभिन्न निकायमा रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया... पुरा समाचार
नेपालमा श्रम गर्न भारतीयलाई प्रतिवन्ध
सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो... पुरा समाचार
अब स्वदेशी उद्योगले विदेशी कामदार ल्याउन पाउने
स्वदेशी उद्योगहरुले आवश्यक प्राविधिक जनशक्ति विदेशबाट ल्याउन पाउने भएका छन् । उद्योग मन्त्रालयले विदेशी कामदार सम्बन्धि... पुरा समाचार
मलेसिया र ब्रुनाईमा अलपत्र नेपालीले निःशुल्क हवाई टिकट पाउने
मलेसिया र ब्रुनाईमा रोजगारीका लागि गई कोरोना भाइरसका कारण अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कनको लागि... पुरा समाचार














