अस्ताए विद्रोही भुमि थवाङका धरोहर बरमन बुढामगर

नेपाली क्रान्तिको उद्गगम थलो थवाङका धरोहर बर्मान बुढामगरको बुधबार बिहान पाटन अस्पतालमा निधन भएको छ ।

जनयुद्ध आधार क्षेत्र तथा राजनीतिक लालकिल्लाको रुपमा चित्रित थवाङ रोल्पा निवासी मगरको उपचारकै क्रममा विहान ४ बजे पाटन अस्पतालमा निधन भएको हो ।

७ साउन २०७७, बुधवार ०१:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु