राजनीतिक सरगर्मीका बेला एकैपटक १६ सचिवको सरुवा (लिस्टसहित)

सरकारले एकै पटक १६ सचिवको सरुवा गरेको छ ।

प्राप्त विवरण अनुसार सरुवा भएका १६ जना सचिव निमनुनसार छन् ।

१ तोयम रायः अख्तियार दुरुपयोग अनुसन्धान आयोग

२ सुरेश अधिकारीः निर्वाचन आयोग

३ वेगेन्द्रराज शर्मा पौड्याल ः भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण

४ टेकनारायण पाण्डे ः युवा तथा खेलकुद

५ सूर्य गौतमः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

६ देबेन्द्र कार्की ः राष्ट्रिय सतर्कता केन्द्र

७ अर्जुन पोखरेल ः उद्योग

८ दिनेश भट्टराईःवाणिज्य

९ महेन्द्र गुरागाई ः लोकसेवा आयोग

१० वैकुण्ठ अर्याल ः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

११ देवकुमारी गुरागाईःउपराष्ट्रपति कार्यालय

१३ टेक नारायण पाण्डे ः सार्वजनिक खरिद अनुगमन कार्यालय

१४ मणिराम गेलाल ः राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण

१५।सुरेश आचार्य ः नेपाल ट्रष्ट

१६ सु्मन अर्यालःप्रदेश नं १ को प्रमुख सचिवमा पदस्थापन

३ फागुन २०७७, सोमवार २२:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु