सामसङले ल्यायो ग्यालेक्सी ‘नोट २०’ र ‘नोट २० अल्ट्रा’

सामसङले ग्लालेक्सी ‘नोट २०’ र ‘नोट २० अल्ट्रा’ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ ।

यी स्मार्टफोनले काम गर्न र गेम खेल्न थप सहज हुने कम्पनीले बताएको छ ।

ग्यालेक्सी नोट २० को मूल्य १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ र नोट २० अल्ट्राको मूल्य १ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ रहेको सामसङ नेपालले जनाएको छ ।

२३ भदौ २०७७, मंगलवार १०:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु