१० केजी लागू औषध लिएर हिडिरहेकालाई सशस्त्र प्रहरीले प्रक्रियो

१० केजी लागू औषध लिएर हिडिरहेका दुई जनालाई सशस्त्र प्रहरीले इन्टिलिजेन्सको विशेष व्युरोले पक्राउ गरेको छ ।

अवैध रुपमा लागू औषध लिएर हिडिरहेका कलंकी बस्ने २६ वर्षीय सागर लामा र पूरानो नैकाप बस्ने २२ वर्षीय सुर्वण पौडेललाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

दुबै जनालाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

२८ भदौ २०७७, आइतवार ०८:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु