काठमाडौंमा ११९ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । ।

३० साउन २०७७, शुक्रवार १८:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु