सभामुख सापकोटाको सुरक्षाकर्मीलाई कोरोना पुष्टी
सभामुख अग्नि प्रसाद सापकोटाका सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।
शनिवार सभामुख अग्नि प्रसाद सापकोटाको सुरक्षामा खटिएका एक प्रहरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो । सवारीमा हिड्ने प्रहरीलाई कोरोना पुष्टि भएको हो । सभामुखसहित सचिवालयका अन्य व्यक्तिको परिक्षणको रिपोर्ट भने आईसकेको छैन ।
१७ साउन २०७७, शनिवार १४:२० बजे प्रकाशित