आज २०१ जनामा कोरोना संक्रमणको पुष्टि,

आज २०१ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो ।

आज २०१ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।

२१ जेठ २०७७, बुधवार ११:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु