सांसद अपरहणको हल्लापछि शीर्ष नेता छलफलमा जुटे, तत्काल पार्टी एकता गर्ने तयारी

राष्ट्रिय जनता पार्टी राजपा नेपाल र समाजवादी पार्टीले तत्काल पार्टी एकता गर्ने तयारी गरेका छन् ।

सरकारले दल विभाजन सम्बन्धी विधेयक ल्याएको केही दिनमा नै उनीहरु एक् हुन लागेका हुन् ।

सरकारले आफुहरुको पार्टी फुटाउने तयारी गर्दै गरेको भन्ने सूचना पाएका कारण नेताहरु एकतामा अग्रसर भएका बताइएको छ। अहिले राजपा र समाजवादीको शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

यसअघि पटक पछक एकताको प्रयास भएर पनि दुई पार्टीबीच एकता हुन सकिरहेको छैन् ।

१० वैशाख २०७७, बुधवार १५:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु